npccuae

+ 0 - नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति युएइ हुर्कने क्रममा

In Uncategorized on March 3, 2011 at 19:32

नेपाली कांग्रेसको अन्तरराष्ट्रिय  भात्री संगठन नेपाली   जनसम्पर्क समिति युएइ हुर्कने क्रममा आज  शारजाह क्षेत्रिय समिति गठन सम्पन्न भएको समिति गठन समिति का सदस्य हरु को उपस्थिती मा शारजाहको अल जजिरा पार्कमा बसेको बैठक ले बिष्णु थापा को अधक्षयतमा मा १३ सदसिय कार्य  समिति गठन गरेको कुरा सम्योजन समितिका सम्योजक शालिक राम पन्थी ले बताउनु भएको छ   आफ्नो समिति बिस्तार गर्ने क्रम संगै यो शारजाह मा गठन गरिएको चौथो समिति हो।  उक्त  नब गथित समितिका अन्य सदस्यहरुमा क्रमस उपाधक्षय द्वय  पूर्ण सापकोटा, कुमार बुढाथोकी , सचिब चिरन्जिवी न्यौपाने , सह सचिब यजराज भट्ट कोसाधक्षय राम बहादुर छेत्री सदस्यहरुमा , भक्ति राइ , प्रेम् बहादुर थापा, मोहन लिम्बु , डिलाराम कंडेल रहनुभयेको बाँकी रहेका पद हरु को पद्पुर्ती चाडै नै हुने तथा सलाहाकार समिति को चयन् पनि पछी गरिने कुरा बताउनु हुन्छ नव निर्बाचित अधक्ष बिष्णु थापा


Tags : नेपाली - कांग्रेसको - अन्तरराष्ट्रिय - भात्री - संगठन - जनसम्पर्क - समिति - युएइ - हुर्कने - क्रममा

+ 1 - नेपाली जनसम्पर्क समिति यूएईको शारजाह क्षेत्रिय समिति गठन हुने (२०६७ चैत्र १, मंगलवार)

In Uncategorized on March 3, 2011 at 19:30

नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति यूएईले आफ्नो संगठन बिस्तार गर्ने क्रम संगै यही आउदो १८ मार्च २०११ शुक्रबारका दिन यूएईको सारजाह आफ्नो क्षेत्रिय समिति गठन गर्ने भएको छ।

यूएईमा रही बिभिन्न क्षेत्रमा कार्यरत नेपाली काग्रेश र यस्लाई माया गर्ने प्रजातन्त्र तथा लोकतन्त्र माथि विश्वाश राख्ने सबैलाई समेट्न यूएईका बिभिन्न क्षेत्रहरुमा क्षेत्रिय समिती गठन गर्दै जाने लक्ष्य अनुसार सारजाहमा रहेका सम्पूर्ण नेपाली लाई सो समितीमा आबद्द गर्न क्षेत्रिय समिती सारजाह गठन गर्न लागिएको हो।

जनसम्पर्क समिती यूएई केन्द्रिय समितीले जनाए अनुसार क्षेत्रिय समिती गठन गर्नका लागि केन्द्रिय सदस्य सालीक राम पन्थीको सम्योजकत्वमा ५ सदस्यिय सम्योजक समिती गठन समेत गरिएको छ।

सो क्षेत्रिय समिती गठनका लागि गठित सम्योजक समितीमा केन्द्रिय समितीका उप सभापती महेश मोत्तान,दुबइ क्षेत्रिय समितिका सभापति मनोज गोर्खाली,उप सभापति राजु पाण्डे, तथा  समितिका सचिब गोपाल कंडेल रहेको समितीका महामन्त्री मिन बहादुर रानाभाटले जनाएका छन।

सो क्षेत्रिय समिती गठनका लागि गठित समन्वयब समितीका निम्न शालिक राम पन्थी (०५५ ८१७४४८१, सारजाह),महेश मोक्तान(०५०-७१६९१५२,सारजाह),मनोज गोर्खाली(०५६-१४२९३९७ दुबइ),राजु पाण्डे(०५५ ९८६५१४३ दुबइ)गोपाल कंडेल(०५५ ५५७८१५८ दुबइ) लाई संपर्क गर्नका लागि सम्पूर्ण नेपाली लाई अनुरोध गरिएको छ।


Tags : नेपाली - जनसम्पर्क - समिति - यूएईको - शारजाह - क्षेत्रिय - गठन - हुने - २०६७ - चैत्र - मंगलवार

+ 0 - Hello World

In Uncategorized on March 3, 2011 at 19:07

Welcome to Floating blog System. This is your first post. Edit or delete it and start blogging!

Floating blog System is a new generation for blogging and give you easy-to-use tools for posting your text, photos, voice and videos to your blog with floating templates .

Floating blog System is trying to pass from classic blogging to floating blogging. Our system looks like the classic systems at first but after a few months blogging with us you will find how you can use our floating features for more professional blogging.

+ 2 - picnic

In Uncategorized on March 3, 2011 at 19:09

नेपाली जनसम्पर्क समिति यूएईले बनभोज कार्यक्रम गर्नेtext size increase   text size decrease   Print    rss  (२०६७ चैत्र ५, शनिवार)

- उमाकान्त पाण्डे गाउले

नेपाली कांग्रेसको अन्तरराष्ट्रिय भात्री संगठन नेपाली जनसम्पर्क समिति यूएईको आयोजनामा यही मिती २२ अप्रिल २०११ शुक्रबारका दिन बनभोज कार्यक्रम हुने भएको छ।यूएईको रमणिय स्थल अलऐनमा सो बनभोज कार्यक्रम हुने भएको हो। गत शुक्रबार आबुधाबीमा जनसंपर्क समितीका केन्द्रिय तथा सम्पूर्ण क्षेत्रिय समितीका पदाधिकारीहरुको एक भेलाले गरेको निर्णय अनुसार सो बनभोज कार्यक्रम आयोजना गर्न लागिएको हो।

साथै सो बनभोज कार्यक्रमका लागि राजकुमार रानाभाटको सयोजकत्वमा ८ सदस्यिय सम्योजक समिती समेत गठन गरेको छ।
 
सो समितीका सदस्यहरुमा दुबइ क्षेत्रमा मनोज गोर्खाली,गोपाल कंडेल,राजु पाण्डे,आबुधाबी क्षेत्रका लागि कृष्ण गौतम,दान बहादुर जि.सि.,नारायण थापा,शारजाह क्षेत्रमा शालिक राम पन्थी तथा अलऐन क्षेत्रका लागि रुद्र भट्टराई लाई जिम्मेवारी दिईएको छ।

सम्योजक समितिले प्रचार प्रसारको लागि गोपाल प्रसाद कंडेलको सम्योजकत्व र भुवानी तिमिल्सिनाको सह सम्योजकत्व समिती समेत बनाएको छ।

सो कार्यक्रम सम्बन्धी बिस्तृत जानकारीका लागि नेपाली जनसम्पर्क समिति यूएईका सम्पुर्ण सदस्य हरु तथा तल उलेखित नम्बर हरुमा आम सम्पूर्ण यूएई बासी नेपाली हरुमा अनुरोध समेत गरिएको छ।

सो बनभोज कार्यक्रम सम्बन्धी आबश्यक जानकारी आबश्यक परेमा दुबइ : राजकुमार राना भाट (०५० ५३१०८७८),मनोज गोर्खाली(०५६१४२९३९७),गोपाल कंडेल(०५५ ५५७८१५८),राजु पाण्डे(०५५ ९८६५१४३),आबुधाबी:कृष्ण गौतम(०५० ७४१३६८६),दान बहादुर जि.सि.नारायण थापा(०५५-७५७८४२८),शारजाह:शालिक राम पन्थी (०५०-७०६१४५५/०५५-८१७४४८१,)अल ऐन: रुद्र भट्टराई  (०५०-६६५२३१२)संपर्क गर्न सकिने जनाइएको छ।

सो बनभोज कार्यक्रममा सहभागी हुन चाहनुहुने उत्सुक सबै प्रवासी नेपाली दाजु भाई दिदि बहिनीहरुमा आगामी अप्रिलको पहिलो साता भित्र सम्म नाम दर्ता गराउन यसै समाचार मार्फत बिशेष अनुरोध समेत गरिएको छ।


Tags : picnic

Blog Labels

Platted Hairstyles For Men
The basic purpose of any hairstyle should be to add liveliness and create an effect.
www.lastsee.com